Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
सूचनाः यस विभाग मार्फत ११५५ बाट बाढी पूर्व सूचनाको SMS पठाउनको साथै ११५५ बाट नै टोल फ्रि सञ्चान गरि बाढी सम्बन्धि जानकारी समेत गराईरहेकोमा एकैपटक धेरै जनाबाट जानकरीको लागि फोन आउनाले फोन ब्यस्त हुने भएकाले सूचना लिनको लागि प्रयासरत रहनहुन अनुरोध छ । साथै मनसुन अबधिमा यहाँहरूको सेवामा २४ सै घण्टा रहने जानकारी गराउँदछौ।
मिति २०७७-०३-२८ः-आज कन्काई, कोशी,कमला,बागमती, नारायणी नदी र प्रदेश १,२ भई बहने साना नदीमा बहाब उच्च हुने तथा बागमती, गण्डकी प्रदेश भई बहने नदीमा पनि बहाव बढ्ने, प्रदेश १ र २ को तराईको जिल्लामा बाढीको उच्च जोखिम
View detail on DHM

Feedback Form