Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
साउन ०४ गते, बिहान १२:३५ बजे पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोक जिल्ला स्थित गुम्थांग, बारह्बिसे वर्षामापन केन्द्रमा मघ्य्यम वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग
साउन ०४ गते, बिहान ०१:०८ बजे पछिल्लो ३ घण्टामा सुनसरी र मोरङ जिल्लाको वर्षामापन केन्द्रहरुमा वर्षा भएको र थप हुने देखिएकोले सो क्षेत्र भइ बहने सार्दु, सेउती, बुढी, खेसलिया खोलाहरुमा आकस्मिक बाढी आउन सक्छ, दिउँसो सम्म उच्च सतर्कता अपनाऔ । जल तथा मौ वि. वि.
साउन ०४ गते, बिहान ०५:३० बजे इलाम जिल्ला स्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले दिउँसो सम्म उच्च सतर्कता अपनाइराखौँ। जल तथा मौसम विज्ञान विभाग
View detail on DHM