Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
सूचनाः यस विभाग मार्फत ११५५ बाट बाढी पूर्व सूचनाको SMS पठाउनको साथै ११५५ बाट नै टोल फ्रि सञ्चान गरि बाढी सम्बन्धि जानकारी समेत गराईरहेकोमा एकैपटक धेरै जनाबाट जानकरीको लागि फोन आउनाले फोन ब्यस्त हुने भएकाले सूचना लिनको लागि प्रयासरत रहनहुन अनुरोध छ । साथै मनसुन अबधिमा यहाँहरूको सेवामा २४ सै घण्टा रहने जानकारी गराउँदछौ।
मितिः२०७७-०४-०१ः- आगामी श्रावण ४ गते देखि देशैभरका नदीमा बहाव बढ्ने, श्रावण ५-९ सम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी लगायत प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को चुरे र तराई भई बहने नदीमा बहाव उल्लेख्य बढ्ने र केहिमा सतर्कता आसपास सम्म पुग्न सक्ने मध्ययम संभावना रहेकाले नदीतटिय क्षेत्रका कृयाकलापमा श्रावण ४ गते पछि सतर्कता अपनाऔ । आगामी ५ दिन सम्म बाढी पूर्वानुमान र मौसम पूर्वानुमान बारे जानकारी लिईराखौ ।
View detail on DHM