Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
असोज ३१ रातीदेखि कार्तिक ३ सम्म महाकाली,सेती,भेरीनदी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड,चुरे र तराई भई बहने स-साना नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने;कर्णाली,नारायणी,कोशी,तिनाउ,कन्काई नदी तथा कर्णाली,लुम्बिनी,गण्डकी,बागमती प्रदेश,प्रदेश १ को मध्यपहाड,चुरे र तराई भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले उल्लेखित नदीहरुका तटीय क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनहुन अनुरोध छ।
View detail on DHM